RatoPati
चेन्नई । तमिलनाडुमा एमके स्टालिन नेतृत्वको डीएमके सरकारलाई सत्ताबाट विस्थापित गर्दै आश्चर्यचकित बनाएको टीवीके पार्टीले फेरि सबैको ध्यान खिचेको छ । मुख्यमन्त्री बनेका थलापति विजय मुख्यमन्त्री पदको सपथ लिएदेखि नै उनी लगातार चर्चाको केन्द्रमा छन् ।
Go to News Site