RatoPati
काठमाडौँ । मोहमद सलाहले लिभरपुल छोड्ने घोषणा गरेपछि योर्गन क्लोपले उनलाई ‘सबै समयका महान् खेलाडीमध्ये एक’ भनेका थिए । क्लपले एन्फिल्डमा आफ्नो पहिलो पाँच सिजनसम्म सालाहलाई प्रशिक्षण दिएका थिए । त्यस अवधिमा मात्र उनले १५६ गोल
Go to News Site