बीपी राजमार्ग : चुनौतीपूर्ण खण्डको नयाँ ट्रयाक १० दिनभित्र सञ्चालनमा आउने | Collector
Gorkhapatra
बीपी राजमार्ग : चुनौतीपूर्ण खण्डको नयाँ ट्रयाक १० दिनभित्र सञ्चालनमा आउने
सिन्धुली, जेठ ९ गते । बीपी राजमार्गको मर्मत तथा पुनर्निर्माण अन्तर्गत अत्यन्तै चुनौतीपूर्ण मानिएको चारसय बेँसी खण्डको नयाँ ट्रयाक आगामी १० दिनभित्र सञ्चालनमा ल्याइने भएको छ ।संघीय...