Onlinekhabar
९ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा एक कमेडियनलाई फोहोरको डब्बामा फ्याँकेको एउटा एआई जेनरेटेड भिडियो सेयर गरेका छन्। यस कदमले सामाजिक सञ्जालमा नयाँ विवाद निम्त्याएको छ। ती प्रख्यात अमेरिकी कमेडियन स्टिफन कोलबर्ट र ट्रम्पबीच लामो समयदेखि दुश्मनी चल्दै आएको छ। कोलबर्टले आफ्नो शोमा लगातार ट्रम्प, उनका नीतिहरू र ‘मागा’ आन्दोलनको खिल्ली […]
Go to News Site