एमाले सचिवालय बैठकमा धारणा राख्ने क्रम जारी, बैठक भोलि पुनः बस्ने | Collector
Gorkhapatra
एमाले सचिवालय बैठकमा धारणा राख्ने क्रम जारी, बैठक भोलि पुनः बस्ने
काठमाडौँ, जेठ ९ गते । नेकपा (एमाले) को सचिवालय बैठकमा पदाधिकारीले धारणा राख्ने क्रम जारी छ । एमाले उपमहासचिव लेखराज भट्टका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास गुण्डुम...