बर्सेनि बाढी-पहिरोको पिरलो, छैन पर्याप्त पूर्वतयारी | Collector
Onlinekhabar
बर्सेनि बाढी-पहिरोको पिरलो, छैन पर्याप्त पूर्वतयारी
पछिल्ला वर्षमा पूर्वका पाँचथर, इलाम, ताप्लेजुङमा बाढी–पहिरोले ठूलो क्षति गरिरहेको छ । ज्यान जाने, घर बगाउने, सडकदेखि पुलमा क्षति हुने घटना लगातार भइरहेका छन् ।