Onlinekhabar
काठमाडौं । आमाको माया संसारकै सबैभन्दा निस्वार्थ र पवित्र सम्बन्ध हो । उनै आमाप्रतिको श्रद्धा, प्रेम र कृतज्ञतालाई संगीत र दृश्यको माध्यमबाट जीवन्त बनाउने प्रयास गरेका छन् फिल्म निर्देशक सुमन दाहालले । अमेरिकामा बसोबास गर्दै आएका दाहालले आमाको जन्मदिनलाई औपचारिक शुभकामनामा मात्र सीमित राखेनन्, बरु आफ्नै सिर्जना, आफ्नै भावना र आफ्नै परिवारलाई समेटेर एउटा अविस्मरणीय […]
Go to News Site