Kantipur
कतारमा ३६ नेपाली श्रमिकले ८ महिनादेखि पाएनन् तलब, २ करोडभन्दा बढी रकम रोकियो ३६ जना नेपालीसहित ८५ जना विदेशी श्रमिक तलब माग गर्दै काममा गएका छैनन्। पीडित श्रमिक भन्छन्- 'हामीसँग खाना खाने पैसा छैन। साथीभाइसँग सापटी लिएर खाना खाइरहेको छौं।' @homkarki2
Go to News Site