Onlinekhabar
९ जेठ, काठमाडौं । काभ्रेको धुलिखेलमा हिन्दू स्वयंसेवक संघ नेपालले राष्ट्रियस्तरको ‘संघ शिक्षा वर्ग–२०८३’ सञ्चालन गरेको छ । उक्त कार्यक्रमको उद्घाटन सत्र धुलिखेलको माकाजु समाज कल्याण संघमा भएको थियो । ‘संघ शिक्षा वर्ग’ कार्यक्रम १५ दिनसम्म चल्नेछ भने प्रशिक्षार्थीहरूलाई शारीरिक रूपमा सक्षम बनाउन दैनिक योग, सूर्य नमस्कार, व्यायाम र आत्मरक्षाको कला (नियुद्ध) लगायत सिकाइन्छ । […]
Go to News Site