RatoPati
काठमाडौँ । नेपालका तराई क्षेत्रमा तातो हावा चलिरहेका समयमा विभिन्न प्रणालीले मौसम बदली हुँदा अहिले देशका केही जिल्लामा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सबैभन्दा बढी वर्षा सङ्खुवासभामा भएको छ ।
Go to News Site