Onlinekhabar
९ जेठ, काठमाडौं । कप्तान श्रेयस अय्यरले शानदार शतक प्रहार गरेपछि पन्जाब किङ्सले आईपीएल २०२६ मा लखनउ सुपर जायन्ट्सलाई पराजित गर्दै प्लेअफ सम्भावना कायमै राखेको छ । लखनउले दिएको १९७ रनको लक्ष्य पन्जाबले १८ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । कप्तान श्रेयसले विजयी छक्का प्रहार गर्दै शतक पनि पूरा गरे । उनी ५१ बलमा १०१ […]
Go to News Site