Lokantar
नेपाली कांग्रेसका नेता एवं पूर्वमहामन्त्री शशाङ्क कोइरालाले पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर लैजानुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेस बृहत एकता र भावि कार्यदिशाको लागि गण्डकी प्रदेशस्तरीय भेला एवं विचार गोष्ठीलाई आज पोखरामा सम्बोधन गर्दै नेता कोइरालाले भने, “पार्टी बलियो भयो भने हामी बाँच्छौँ, पार्टी कमजोर भए हामी झन् कमजोर हुँदै जान्छौँ ।” “मलाई कुनै पद चाहिँदैन पार्टी एक हुनुपर्यो,” कोइरालाले भने, “पार्टी सभापतिले विचार, कर्तव्य र आचरणले पार्टीलाई एक ढिक्का बनाउनुप...
Go to News Site