Lokantar
कविडाँडा साहित्य समाज चितवनको २३ औं वार्षिकोत्सव समारोहमा अग्रज साहित्यकार तथा कृतिकारलाई सम्मान गर्दै साहित्यिक विमर्शसमेत गरिएको छ । समारोहमा दुई जना स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । कविडाँडा साहित्य सम्मान तथा देव–खिना स्मृति पुरस्कार–२०८३ बाट अग्रज स्रष्टा पोषराज पौडेल सम्मानित भएका छन् भने कविडाँडा कृति पुरस्कार–२०८२ बाट उपन्यास ‘बखान’का लागि साहित्यकार वसन्त पराजुली पुरस्कृत भएका छन् । संस्थाका अध्यक्ष एलबी क्षेत्रीले उनीहरूलाई जनही १५ हजार १६० रूपैयाँसहित सम्मान तथा प...
Go to News Site