Lokantar
काठमाडौँ । विभिन्न राजनीतिक दलका नेताहरूले अनुशासन र नैतिक मूल्य मान्यता विद्यमान समाजको प्रमुख आवश्यकता भएको बताएका छन् । परिवर्तन अभियान नेपालले तारकेश्वर नगरपालिकाबाट विसं २०८२ को माध्यामिक शिक्षा परीक्षा (एसइई) परीक्षामा उत्तीर्ण विद्यार्थीको सम्मानमा आज आयोजित कार्यक्रममा वक्ताहरूले अनुशासन र नैतिक शिक्षा वर्तमान आवश्यकता भएको बताएका हुन् । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले विद्यार्थी नै मुलुकको भविष्य भएकाले उनीहरूलाई सामाजिक मूल्यका बारेमा पर्याप्त जानकारी दिनुका साथै अनुशासनमा राख्न जरुरी रहेको बत...
Go to News Site