Lokantar
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि पद छाड्नुपर्ने दबाब बढेको छ । सचिवालयका बहुसङ्ख्यक नेताहरू उनले मार्ग प्रशस्त गर्नुपर्ने निचोडमा पुगेका छन् । जारी सचिवालय बैठक अन्तर्गत शनिबारसम्म बोल्ने नेताहरूमध्ये अधिकांशले ओलीले मार्ग प्रशस्त गर्नुपर्ने बताएका हुन् । पार्टीभित्र पार्टी पुनर्गठनको आवाज बलियोसँग उठेको भन्दै नेताहरूले अब अहिलेकै नेतृत्वबाट पार्टी र आन्दोलन अघि बढ्न नसक्ने बताएका छन् । शनिबारको बैठकमा धारणा राखेका महासचिव शंकर पोखरेल पनि उपाध्यक्षहरूकै लाइनमा उभिए । महासचिव पोखरेलले अहिलेकै अवस्थामा पार्...
Go to News Site