Lokantar
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले अध्यक्षबाट राजीनामा नदिने बताएका छन् । शनिबारको सचिवालय बैठकमा अध्यक्ष ओलीले पार्टीभित्र सहमति भए पनि, नभए पनि आफूले नछाड्ने बताएका हुन् । ‘तपाईंहरूले मलाई सम्झाउनुपर्दैन । सहमति भए पनि, नभए पनि म छाड्दिनँ । के गर्नुहुन्छ ?’, बैठकमा ओलीको भनाइ उदृत गर्दै एक पदाधिकारीले भने । शनिबार एमाले अध्यक्ष ओलीको निवास गुन्डु भक्तपुरमा बसेको बैठकमा महासचिव शंकर पोखरेलसहितका नेताहरूले अहिलेकै नेतृत्वबाट पार्टी चल्न नसक्ने भन्दै पुनर्गठन गरेर जानुपर्ने बताएका थिए । उ...
Go to News Site