Collector
१० औं फिफा विश्वकप-१९७४ : जब ‘टोटल फुटबल’को जादूमाथि हाबी भयो ‘जर्मन दृढता’ | Collector
१० औं फिफा विश्वकप-१९७४ : जब ‘टोटल फुटबल’को जादूमाथि हाबी भयो ‘जर्मन दृढता’
Lokantar

१० औं फिफा विश्वकप-१९७४ : जब ‘टोटल फुटबल’को जादूमाथि हाबी भयो ‘जर्मन दृढता’

फिफा विश्वकपको १० औं संस्करण सन् १९७४ को जुन १३ देखि जुलाई ७ तारिखसम्म पश्चिम जर्मनीमा आयोजना भएको थियो । प्रतियोगिताका खेल विभिन्न नौवटा शहरका रंगशालामा खेलाइएको थियो । यो विश्वकपमा पनि १६ वटा टोलीले सहभागिता जनाएका थिए । एसिया तथा ओसेनिया क्षेत्रबाट अस्ट्रेलियाले सहभागिता जनाएको थियो । अफ्रिकाबाट भने जाइरले भाग लिएको थियो । उत्तर र मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रको प्रतिनिधित्व हाइटीले गरेको थियो । यसैगरी, दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल, उरुग्वे र चिलीले भाग लिएका थिए । युरोपबाट बुल्गेरिया, पूर्वी जर्...

Go to News Site