काभा महिला भलिबल च्याम्पियनसिप : नेपालले समूहको अन्तिम खेलमा आज माल्दिभ्ससँग खेल्ने | Collector
Onlinekhabar
काभा महिला भलिबल च्याम्पियनसिप : नेपालले समूहको अन्तिम खेलमा आज माल्दिभ्ससँग खेल्ने
नेपाल र माल्दिभ्सबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा साँझ ५ बजे सुरु हुनेछ । खेलको प्रत्यक्ष प्रसारण हिमालय स्पोर्टस् च्यानलमा हेर्न सकिन्छ ।