Kantipur
ह्वाइट हाउस नजिकै गोली चलाउने बन्दुकधारी मारिए, ट्रम्प सुरक्षित घटनाका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसभित्रै थिए । उनी सुरक्षित रहेको र त्यसलगत्तै ह्वाइट हाउस क्षेत्रमा ‘लकडाउन’ गरिएको जनाइएको छ ।
Go to News Site