नेपालको राजनीतिक इतिहासमा लामो समयपछि जनमतको बलमा अपेक्षाकृत बलियो सरकार गठन भएको छ । झन्डै दुई तिहाइ जनप्रतिनिधिको समर्थनसहित राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका शक्तिको सहभागितामा...