‘रोल नं १’को इमाेशनल गीत ‘मेरो लागि तिमी’ सार्वजनिक | Collector
RatoPati
‘रोल नं १’को इमाेशनल गीत ‘मेरो लागि तिमी’ सार्वजनिक
काठमाडौँ । फिल्म ‘रोल नं १’को इमोशनल गीत `मेराे लागि तिमी´ सार्वजनिक भएकाे छ । गीतमा शब्द, संगीत तथा स्वर प्रशान्त शिवाकोटीको छ । गीतले सन्तानका लागि आमा–बुबा र आमा–बुबाका लागि सन्तान कति महत्वपूर्ण छन्