छुवाछुत उन्मूलनको घोषणा कागजमै सीमित भएको गुनासो | Collector
Gorkhapatra
छुवाछुत उन्मूलनको घोषणा कागजमै सीमित भएको गुनासो
अमरराज नहर्कीतनहुँ, जेठ १० गते । नेपाल सरकारले जातीय छुवाछुतमुक्त घोषणा गरेको दुई दशक बितिसक्दा पनि उक्त घोषणा केवल कागजमा मात्र सीमित हुन पुगेको गुनासो गरिएको छ । कानुनी रूपमा दण्...