६ वर्षअघि ३४ लाख ५० हजारमा खरिद गरिएको मेसिन अझै सञ्चालनमा आउन सकेको छैन । तारहरू मुसाले काटेका छन् भने मेसिनमा खिया लागेर केही पाटपुर्जा बिग्रेका छन् ।