बाँकेमा ग्रासरुट फुटबल प्रशिक्षण सम्पन्न | Collector
Gorkhapatra
बाँकेमा ग्रासरुट फुटबल प्रशिक्षण सम्पन्न
कमल खत्रीधम्बोझी, जेठ १० गते । नेपालगन्ज रंगशालामा एन्फा ग्रास रुट फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बालबालिकालाई मानसिक र शारीरिक रुपमा स्वस्थ राख्दै फुटबल खेलप्रति आर्कष...