Onlinekhabar
१० जेठ, सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले वैशाख महिनाको ‘उत्कृष्ट प्रहरी’ हवल्दार सन्जीपकुमार पासवानलाई घोषणा गरेको छ । पासवानले विभागीय मूल्य–मान्यता, आदेश तथा निर्देशनको पूर्ण पालना गर्दै व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ ढंगले जिम्मेवारी निर्वाह गरेको भन्दै सम्मान गरिएको हो । उनी तालिम शाखामा कार्यरत छन् । कार्यालयका अनुसार उनले उच्च मनोबल, साहस र सक्रियताका […]
Go to News Site