‘हेरा फेरी ३’ को भविष्य फेरि अन्योलमा, अक्षयपछि परेश रावलको बहिर्गमनको चर्चा | Collector
RatoPati
‘हेरा फेरी ३’ को भविष्य फेरि अन्योलमा, अक्षयपछि परेश रावलको बहिर्गमनको चर्चा
मुम्बई । घोषणा भएको दिनदेखि नै चलचित्र ‘हेरा फेरी ३’ लगातार चर्चा र विवादमा रहँदै आएको छ । विवादका कारण यस चलचित्रको भविष्य अन्योलमा देखिन्छ। यसअघि पनि परेश रावलले चलचित्र बिचमै छोडेका थिए, यद्यपि पछि