Onlinekhabar
१० जेठ, काठमाडौं । सामसङ नेपालले सामसङ ‘सेभिङ डे’ अफर घोषणा गरेको छ । जसअन्तर्गत वासिङ मेसिन र रेफ्रिजरेटरमा उत्कृष्ट छुट पाउनुका साथै मासिक किस्तामा खरिद विकल्प उपलब्ध छ। यो अफर बजेट धेरै नबढाई आवश्यक होम अप्लायन्स अपग्रेड गर्न चाहने ग्राहकका लागि बनाइएको कम्पनीको भनाइ छ । यो क्याम्पेन मे २१ देखि जुलाई १९ सम्म […]
Go to News Site