RatoPati
काठमाडौँ । नेपाली मोडलिङ क्षेत्रमा नयाँ प्रतिभाको रूपमा अस्मिता बुढा मगरको इन्ट्री भएको छ। हालै सार्वजनिक भएको म्युजिक भिडियो 'रानीफूलैमा' बाट उनको मोडलिङमा प्रवेश भएको हो । रोल्पामा जन्मिएकी अस्मिता आफूले यही क्षेत्रमा भविष्य बनाउन चाहेको बताइन्
Go to News Site