दाङको घोराही उपमहानगरपालिका–१६ तेरौटेस्थित नविनतम कृषि फर्ममा व्यावसायिक रूपमा गरिएको गोलभेडा खेती। घोराही–१८ मसिनाका किसान महेश पौडेलले तेरौटेमा विगत सात वर्षदेखि करिब ११ बिघा भाड...