रमेश विश्वकर्मा गुल्मी, जेठ १० गते। गुल्मी जिल्लास्थित रुद्रवेणी–वामीटक्सार–खर्वाङग सडकअन्तर्गत रहेको सिस्ने भीरको खण्ड पूर्णरुपमा जेठ २५ गतेसम्म बन्द हुने भएको छ।सडक डिभिजन पाल्पा...