RatoPati
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको नयाँ तदर्थ समिति गठनका लागि नेताहरू छलफलमा जुटेका छन्। केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरू विघटन भएपछि तरुण दलमा नयाँ नेतृत्व ल्याउन रस्साकस्सी
Go to News Site