तस्बिरमा हेर्नुहोस् एमाले सचिवालय बैठक | Collector
RatoPati
तस्बिरमा हेर्नुहोस् एमाले सचिवालय बैठक
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा गत शुक्रबारदेखि बैठक जारी छ ।
शुक्रबार र शनिबार पनि नेताहरूले बोल्ने क्रम नसकिएपछि बैठक आज पुनः बसेको हो