Onlinekhabar
१० जेठ, काठमाडौं । नेपालले चालु आर्थिक वर्षको १० महिना (साउन–वैशाख)सम्म डेढ सय भन्दा बढी मुलुकमा आयात/निर्यात गरेको तथ्यांक छ । तर, ठूलो व्यापार भने सीमित मुलुकसँग मात्र हुने गरेको छ । जसको पहिलो स्थानमा भारत, दोस्रोमा चीन र तेस्रोमा अर्जेन्टिना रहेको छ । दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनासँग नेपालको भौगोलिक निकटता छैन । यद्दपी चालु […]
Go to News Site