RatoPati
काठमाडौँ । नेपाल भ्रमणमा रहेकी बेलायतकी इन्डो–प्यासिफिक राज्यमन्त्री सीमा मल्होत्राले पशुपति मन्दिरको दर्शन गरेकी छन् । राज्यमन्त्री मल्होत्रालाई आइतबार बिहान पशुपति मन्दिरमा दर्शन गरेकी हुन् । मन्त्री मल्होत्रा तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रबार नेपाल आएकी
Go to News Site