Lokantar
सामसङ नेपालले 'सामसङ सेभिङ डेज' अफर घोषणा गरेको छ । जसअन्तर्गत वाशिंग मशिन/रेफ्रिजरेटरमा उत्कृष्ट बचत र मासिक किस्तामा सजिलो विकल्प उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो अफर बजेट धेरै नबढाइ आवश्यक होम अप्लाएन्सहरू अपग्रेड गर्न चाहने ग्राहकका लागि बनाइएको हो । यो क्याम्पेन मे २१ देखि जुलाई १९, २०२६ सम्म लागू हुनेछ । जसले गर्दा गर्मी महिनामा सजिलै र सहज रूपमा घर अपग्रेड गर्न सकिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यो अफरअन्तर्गत ग्राहकहरूले छानिए...
Go to News Site