Collector
पोखराको फिर्के खोला अतिक्रमण हटाउन शुरू [फोटोफिचर] | Collector
पोखराको फिर्के खोला अतिक्रमण हटाउन शुरू [फोटोफिचर]
Lokantar

पोखराको फिर्के खोला अतिक्रमण हटाउन शुरू [फोटोफिचर]

पोखरा महानगरपालिकाले फिर्के खोला मिचेर निर्माण गरिएका संरचनाहरू हटाउने अभियान शुरू गरेको छ । महानगरले सार्वजनिक सूचना जारी गर्दै दिएको ३५ दिने अल्टिमेटम सकिएपछि आइतबारदेखि खोलाघर खाली गर्ने अभियान अघि बढाएको हो । वर्षायाममा बाढी तथा डुबानको जोखिम बढ्दै गएको भन्दै खोला संरक्षण र प्राकृतिक बहाव कायम राख्ने उद्देश्यसहित यो अभियान सञ्चालन गरिएको महानगरले जनाएको छ । यस अभियान अन्तर्गत खोलाघर खाली गर्ने कार्य तीन मुख्य स्थानबाट एकैसाथ शुरू गरिएको छ । पोखरा–२ र १८ को सिमाना अन्धेरिकुनादेखि वडा नं ४ त...

Go to News Site