Lokantar
साहित्यकार डा. चन्द्र गिरीको बहुप्रतीक्षित उपन्यास ‘डङ्की : सपनाको कालबाटो’को आवरण (कभर) सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को आयोजनामा अमेरिकाको कोलोराडोमा भइरहेको नवौं नेपाली साहित्य सम्मेलनको पहिलो दिन उक्त आवरण अनावरण गरिएको हो । आवरण सार्वजनिकपछि बोल्दै साहित्यकार डा. ऋषि बस्ताकोटीले भने, ‘जीवनभर प्राज्ञिक अध्ययन र अनुसन्धानका माध्यमबाट विश्वभर ख्याति प्राप्त गर्नुभएका डा. गिरीले नेपाली साहित्यमा प्रवेश गरेर सिर्जना गर्नुभएको यो उपन्यास अत्यन्तै उच्च कोटीको र पठनयोग्य हुने...
Go to News Site