Collector
गुण्डुमा एमाले सचिवालय बैठक | Collector
गुण्डुमा एमाले सचिवालय बैठक
Lokantar

गुण्डुमा एमाले सचिवालय बैठक

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक शुरू भएको छ । भक्तपुरको गुण्डुमा आइतबार मध्याह्न बैठक बसेको हो । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा समसामयिक राजनीतिक विषय, पार्टी संगठन सुदृढीकरण तथा आगामी कार्यक्रमबारे छलफल भइरहेको छ । आजको बैठकमा चार जना सचिवले आफ्नो धारणा राख्ने छन् । सबैले धारणा राखेपछि प्रस्तावित एजेन्डामाथि निर्णय प्रक्रिया अगाडि बढ्ने छ । एमाले सचिवालय बैठक गत शुक्रबारदेखि शुरू भएको थियो ।

Go to News Site