Collector
कर्णालीको मौलिक कथामा आधारित ‘नक्खी’ लोकार्पण | Collector
कर्णालीको मौलिक कथामा आधारित ‘नक्खी’ लोकार्पण
Lokantar

कर्णालीको मौलिक कथामा आधारित ‘नक्खी’ लोकार्पण

साहित्यकार डा. महेन्द्रकुमार मल्लको पहिलो उपन्यास ‘नक्खी’ लोकार्पण भएको छ । कर्णालीको मौलिक कथामा आधारित उपन्यास शनिबार काठमाडौंमा आयोजित एक समारोहमा लोकार्पण गरिएको हो । प्रवृत्तिको हिसाबले यथार्थवादी प्रयोग भएको र शिल्पको दृष्टिले उत्तरआधुनिकतालाई वरण गरेको नक्खीले नेपाली समाजको चरम विषमतालाई चित्रण गरेको छ । उपन्यास शिखा बुक्सले प्रकाशन गरेको हो । उपन्यासको लोकार्पण गर्दै वरिष्ठ समालोचक प्रा.डा. दयाराम श्रेष्ठ ‘सम्भव’ले नक्खी जातीय उत्पीडनको कथा मात्र नभएर समाजव्यवस्थाको त्रासद आख्यान भएको बताए ।...

Go to News Site