Lokantar
राप्रपानिकट विद्यार्थी संगठनका पूर्वकेन्द्रीय सहसंयोजक उमेश सिंह बिष्ट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् । उनलाई रास्वपाको केन्द्रीय मानव विकास प्रवर्द्धन विभाग सदस्यको जिम्मेवारी प्रदान गरिएको छ । २०६२/०६३ पछिको चुनौतीपूर्ण राजनीतिक परिवेशमा राप्रपा नेपाल निकट विद्यार्थी संगठनमार्फत् राजनीतिक यात्रा शुरू गरेका बिष्टले सडक आन्दोलनदेखि विश्वविद्यालय राजनीति, संगठन विस्तारदेखि राष्ट्रवादी अभियानसम्म सक्रिय भूमिका निर्वाह गरेका थिए । उनले संगठनको इकाइ अध्यक्ष, प्रदेश इन्चार्ज, केन्द्रीय सदस्य, केन्द्रीय उपाध्...
Go to News Site