Collector
पारा टेबुलटेनिस च्याम्पियनसिपमा डिगम र लाली बने च्याम्पियन | Collector
पारा टेबुलटेनिस च्याम्पियनसिपमा डिगम र लाली बने च्याम्पियन
Lokantar

पारा टेबुलटेनिस च्याम्पियनसिपमा डिगम र लाली बने च्याम्पियन

राष्ट्रिय शारीरिक अपाङ्ग टेबुलटेनिस संघ नेपालको आयोजना तथा काठमाडौं महानगरपालिका सामाजिक विकास विभागको सहयोगमा ‘पारा टेबुलटेनिस खेल च्याम्पियनसिप’ भएको छ । अपाङ्गता भएका व्यक्तिहरूको खेल कौशल र क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ सञ्चालित यस प्रतियोगितामा महिला र पुरुष गरी दुई छुट्टाछुट्टै विधामा प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा कूल २५ जना खेलाडीहरूको सहभागिता रहेको थियो, जसमा १६ जना पुरुष र ९ जना महिला खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको सेमिफाइनल खेलमा केशव थापाल...

Go to News Site