Lokantar
कोशीमा नेपाली कांग्रेसभित्रको आन्तरिक कलह र सत्ता समीकरणको दाउपेचले नयाँ मोड लिएको छ । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा यतिबेला मुख्यमन्त्री बन्ने उत्कट अभिलाषाका साथ पालो कुरेर बसिरहेका छन् । तर, थापाको मुख्यमन्त्री बन्ने मोहले पार्टीभित्रको आन्तरिक समीकरणलाई भने अस्थिर बनाइदिएको छ । एकातिर थापाले आफ्नो समूह (लाइन) परिवर्तन गरेर संस्थापन पक्षसँग सामीप्य बढाएका छन् भने अर्कोतिर पार्टीको ‘इतर पक्ष’ उनलाई संसदीय दलको नेताबाटै विस्थापित गर्ने गोप्य तयारीमा जुटेको छ । मुख्यमन्त्र...
Go to News Site