Collector
पोखरा बसपार्क क्षेत्रका अतिक्रमित संरचना १५ दिनभित्र हटाउन निर्देशन | Collector
पोखरा बसपार्क क्षेत्रका अतिक्रमित संरचना १५ दिनभित्र हटाउन निर्देशन
Lokantar

पोखरा बसपार्क क्षेत्रका अतिक्रमित संरचना १५ दिनभित्र हटाउन निर्देशन

पोखरा बसपार्क क्षेत्रभित्र रहेका पसल कबललगायत सबै संरचना १५ दिनभित्र हटाउन पोखरा उपत्यका नगर विकास समितिले सार्वजनिक सूचना जारी गरेको छ । समितिले पोखरा घरदेखि सेती पुलसम्म, पृथ्वी राजमार्गदेखि दक्षिण, विमानस्थलदेखि उत्तर र पूर्वमा सेती नदी क्षेत्रमा निर्माण गरिएका पसल कबललगायत संरचना हटाई पोखरा बसपार्क निर्माणको प्रक्रियामा सहजीकरण गर्न व्यवसायीहरूलाई सूचित गरेको हो । तोकिएको अवधिभित्र संरचना नहटाएमा समिति आफैंले हटाउने र सो क्रममा लाग्ने लागतसमेत सम्बन्धित व्यक्ति तथा संस्थाबाट असुल उपर गरिने सूचनामा उल्...

Go to News Site