एमाले सचिवालय बैठक शुरु, बैठकमा कार्यविभाजन र राजनीतिक अवस्थाबारे छलफल | Collector
Gorkhapatra
एमाले सचिवालय बैठक शुरु, बैठकमा कार्यविभाजन र राजनीतिक अवस्थाबारे छलफल
काठमाडौँ, जेठ १० गते । नेकपा (एमाले) को सचिवालय बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निजी निवासमा शुरु भएको छ ।बैठकमा पार्टीको साङ्गठनिक कार्यविभाजन, विभिन्न कार्यदलको...