RatoPati
काठमाडौँ । चीनको शान्शी प्रान्तमा भएको खानी दुर्घटनाप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ । उक्त दुर्घटनामा परी ठूलो संख्यामा मानवीय क्षति भएकोप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज गहिरो दुख व्यक्त गरेको छ । प्रधानमन्त्री कार्यालयद्वारा
Go to News Site