Onlinekhabar
काठमाडौं । मिस नेपाल २०२६ को ‘टप मोडल’ प्रतिस्पर्धा यसपटक अझ भव्य र अन्तर्राष्ट्रिय आकर्षणसहित हुने भएको छ । आयोजक संस्था द हिडन ट्रेजरले भियतनामको चर्चित फेसन स्टुडियो न्हामोटले यस वर्षको टप मोडल राउन्डका लागि विशेष डिजाइन प्रस्तुत गर्ने घोषणा गरेको छ । आयोजकले यसैसाता आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएको हो । पेजेन्ट फेसन […]
Go to News Site