RatoPati
काठमाडाैँ । नेपालमा भित्रिने सवारीसाधनहरूमा भन्सार छली र राजस्व हिनामिनाका घटनाहरू बेलाबेलामा बाहिर आउने गरेका छन्। यसै सन्दर्भमा चिनियाँ ब्रान्ड जोइलङका विद्युतीय गाडीहरूले राज्यलाई बुझाउनुपर्ने करोडौं रुपैयाँ भन्सार महसुल छलेको तथ्य महालेखापरीक्षकको वार्षिक प्रतिवेदनले देखाएको
Go to News Site