Lokantar
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबार भारतीय समकक्षी सुब्रमण्यम जयशङ्करसँग उच्चस्तरीय वार्ता गरेका छन् । वार्ताको उद्देश्य वासिङ्टन र नयाँदिल्लीबीच पछिल्ला वर्षहरूमा कमजोर हुँदै गएको विश्वासलाई पुनःस्थापित गर्ने प्रयास गर्नु रहेको बताइएको छ। अमेरिका र भारतबीच सम्बन्ध हाल करिब दुई दशकयताकै सबैभन्दा तल्लो स्तरमा पुगेको मानिन्छ र यसलाई मुख्य रूपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीति तथा भारतीय निर्यातमाथि बढाइएको शुल्कले थप जटिल बनाएको छ । रुबियो क्वाड भनेर चिनिने इन्डो–प्यासिफिक सुरक्षा संरचनामा सहभागी...
Go to News Site