Lokantar
सप्तरीमा कानूनी साक्षरताका लागि 'न्यायाधीश र विद्यार्थी अन्तरक्रिया' विषयक कार्यक्रम गरिएको छ । सप्तरीको रूपनगर नन्दराज संग्रौला क्याम्पसमा आयोजित कार्यक्रममा सप्तरी जिल्ला अदालतका मुख्य न्यायाधीश किशोर घिमिरेले अदालतको काम गर्ने प्रक्रिया, विपन्नलाई नि:शुल्क न्याय सेवाको उपलब्धता लगायत विषयमा जानकारी दिएका थिए । सोही अदालतका श्रेस्तादार श्यामहरि अधिकारीले अदालतले दिने न्याय, त्यसका प्रक्रिया, विभिन्न निकाय र संस्था तथा नागरिकको भूमिका आदि विषयमा कार्यपत्र प्रस्तुत गरे । कार्यक्रममा सप्तरी जिल्ला अदालतका न्या...
Go to News Site