Lokantar
छिन्नलता गीत पुरस्कार गुठीले वरिष्ठ गायक मदनकृष्ण श्रेष्ठलाई विशेष सम्मान गर्ने भएको छ । गुठीका अध्यक्ष प्राडा वासुदेव त्रिपाठीको सभापतित्वमा सम्पन्न गुठीको साधारणसभाले उक्त निर्णय गरेको हो । बैठकले गीत, सङ्गीत र गायनतर्फको यस वर्षको पुरस्कार पनि घोषणा गरेको छ । गुठीका सचिव दिनेश अधिकारीका अनुसार गीत रचनातर्फ डा. नवराज लम्साल र सङ्गीत रचनातर्फ किरण कँडेल र गायनतर्फ विमला राईलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । गुठीले यस वर्षको लोकप्रिय युवा प्रतिभा पुरस्कार सारिका घिमिरेलाई प्रदान गर्ने निर्णय गरेको छ । ‘...
Go to News Site